A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गुल्मीमा ११ वर्षीय बालक घरभित्रै झुन्डिएको अवस्थामा मृत फेला

गुल्मीमा ११ वर्षीय बालकले घरभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका-८ पिपलपाटाका ११ वर्षीय विपीन रजाली आफ्नै घरभित्र बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनका बुवा बारीमा मकै भाच्न गएका बेला उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलले बताए। उनकी आमा वैदेशिक रोजगारमा गएको बताइएको छ। घटनाको बारेमा विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

२०७६ भदौ १८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: