A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकाद्वारा सडकबत्ती जडान

बेँसीसहर नगरपालिका–६ स्थित चनौटे गाउँका बालबालिकाले गाउँका चोक र गल्लीहरूमा सडक बत्ती जडान गरेका छन् । स्काई क्लबमा आबद्ध बालबालिकाले सडक बत्ती जडान गरेका हुन् । क्लबका स्काई लिडर सन्तोष राउतका अनुसार चनौटे गाउँका विभिन्न चोक र गल्लीमा ७ वटा सडक बत्ती राखिएको छ । स्थानीय विकास र निर्माण सहकार्य गर्दै आएको कोपाडेसको १३ हजार ७ सय रुपैयाँ सहयोगमा  सडक बत्ती जडान गरिएको हो । सडक बत्ती जडा पनि साँझ बिहान ओहोरदोहोर गर्न सहज भएको स्थानीय कृष्णबहादुर आलेले बताए । उनले भने, ‘सडक बत्ती नहुँदा रातको समय हिँड्डुल गर्न अप्ठ्यारो थियो ।क्लबमा आबद्ध २५ बालबालिकाले गाउँको सरसफाइका लागि डस्टबिन व्यवस्थापन र खानेपानीलगायत विकास तथा निर्माणमा सघाउँदै आएको स्काई सह लिडर सुरज राउतले जानकारी दिए।

२०७६ पुष ३ गते ८:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: