A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionr0b69a37iv8omporam9vik6l3opfc2g4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

६ दिन बित्यो, भेटिएनन् जोन

हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ हराएको ६ दिन वितिसक्दा समेत भेटिएका छैनन् । लितपुरको थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययन गर्ने तामाङ गत बिहीबार साँझदेखि बेपत्ता भएका हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर  ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए । उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको छ । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी विनोद सिलवालले विद्यार्थीलाई अहिलेसम्म नभेटिएको बताए । उनको खोजी कार्य जारी छ । हराएका विद्यार्थी जोनका दाई सविन तामाङले अनलाइनखबरसँग भने, ‘डाँडा गाउँ लगायतका क्षेत्रमा देखेको भन्ने स्थानीयको कुरा आएपछि त्यहीँ एरियालाई केन्द्रीय गरेर खोजी गरिरहेका छौं । तर, अहिलेसम्म फेला पार्न सकिएको छैन ।

२०७४ माघ १७ गते १०:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: