A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiontdgd5en52a48aonjmau2idpn2dllj69l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बुढानिलकण्ठमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। बुढानिलकण्ठको पासिकोटमा मंगलबार बिहान १० बजे नवज्ञानभूमि स्कुलको बसले तीन वर्षीया सुदिप्ती परियारलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएकी सुदिप्तीको उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।बालिकालाई ठक्कर दिएको स्कुल बसका चालक फरार छन्। उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको बोगटीले बताए। अहिले स्थानीयबासीले स्कुल अगाडि प्रदर्शन गरिरहेका छन्। बस प्रहरीको नियन्त्रणमा छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

२०७६ असार १७ गते ११:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: