A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

टिप्परको ठक्करबाट बालिकाको मृत्यु

पाल्पामा टिप्परले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका अप्पु भिलेजमा शुक्रबार बेलुका लु २ प २४४० नम्वर टिप्परले  लु १४ प ८७५९ नम्वरको पाल्पामा टिप्परले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका अप्पु भिलेजमा शुक्रबार बेलुका लु २ प २४४० नम्वर टिप्परले  लु १४ प ८७५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार  तानसेन नगरपालिका वडा नंं १२ जाँदै गरेकी सिद्धार्थ नगरपालिका–१ भैरहवाकी  ५ वर्षीया आनसिक दर्लामीको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्परको ठक्करबाट मोटरसाइकल चालक केशव दर्लामी र उनको श्रीमती घाइते भएका छन । यातायात बन्दको कारण सडक सवारी साधन कम चलेको अवस्थामा तीव्र गतिमा आएको टिप्परले  मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्पर चालकलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको प्रहरी  नायव उपरीक्षक विनोद घिमिरेले बताए । पाल्पामा पछिल्लो समय टिप्परको कारण दुर्घटनामा बृद्धि हुदै गएको छ । टिप्परको अत्याधिक गतिको कारण पाल्पाबासी त्रसित हुँदै आएका छन् । 

२०७५ वैशाख २२ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: