A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जीपको ठक्करबाट ८ कक्षामा पढ्ने छात्राको ज्यान गयो

दाङको बिजौरीमा बुधवार जीपको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१८,विजौरीमा पिकअप जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१९,दोघरेकी १६ वर्षकी सोनिया नेपालीको ज्यान गएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ । घोराहीबाट तुलसीपुरका लागि छुटेकोे लु १ च ४६३६ नम्बरको कुखुरा बोक्ने पिकअपले नेपालीलाई ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाइते नेपालीको राप्ती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । बाल बाटिका बोर्डिङ स्कुलमा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिन जाँदै गरेको बेला पिकअपले ठक्कर दिएका थियो ।

२०७४ चैत्र ७ गते २:२४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: