A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। रुकुमकोटबाट पश्चिम खलंगातर्फ जाँदै गरेको ना६च ४८५७ नंको ट्र्याक्टरले बुधबार साँझ ठक्कर दिएपछि गम्भीर घाइते भएकी हिसिलाको नेपालगञ्जस्थित कोहपुर मेडिकल कजेलमा बिहीबार साँझ उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। जिल्ला अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि घाइते बालिकालाई नेपालगञ्ज पठाइएको थियो। ठक्करदिने ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिए । 

२०७४ पुस २१ गते १२:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: