A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुर्घटनामा बालकको मृत्यु

पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ सडकस्थित जमुना पैनीमा ट्रकको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा निजगढ नगरपालिका ८ खयरघारीका करिब कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना.५.ख.८७६७ नम्बरको माल बहाक ट्रकले किच्दा कार्कीको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ।

२०७६ मङ्सिर १५ गते ४:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: