A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुर्खेतमा एसईईको परीक्षा दिन आएकी छात्रा मृत फेला

सुर्खेतमा एसईई परीक्षा दिइरहेकी एक छात्रा मृत फेला परेकी छन् । पञ्चपुरी नगरपालिका – ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । एसईईको परीक्षामा सहभागी हुन उहाँ पञ्चपुरी नगरपालिका ५ कै  बावियाचौर डेरा लिएर बस्नु भएको थियो । प्रहरीले छात्राको हत्या भएको आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख शुसोभन श्रेष्ठले घटना शंकास्पद रहेकोले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । शरिरमा घाउचोट पनि देखिएको छ । अवस्था हेर्दा हत्या भएको आशंका गरेका छौँ’ उहाँले भन्नुभयो, ‘हामीले अनुसन्धान गरिरहेका छौँ।’ दोषिलाई फेला नपारेसम्म पोष्टमार्टम गर्न नदिने आफन्त र स्थानीयहरुले बताएको उहाँले बताउनुभयो । बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयहरुले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । छात्रा सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् । पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५ बावियाचौर परीक्षा केन्द्रमा उनले परीक्षा दिइरहेकी थिइन् । 

 २०७४ चैत्र १३ गते १०:२१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: