A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

६ वर्षीया बालिकालाई गोबर खुवाइयो

पानी तान्ने मोटर बिगारेको भन्दै छ वर्षीया बालिकालाई रांगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । कोहलपुर नगरपालिका ४ की ५० वर्षीया गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ । परियारलाई कोहलपुर ईलाका प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) यज्ञप्रसाद भट्टराईका अनुसार परियारमाथि मुद्दा चलाइएको छ । घरको आंगनमा खेलिरहेकी सरिताले मोटर बिगारेको आक्रोसमा परियारले गोबर खुवाएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पीडक र पीडित छिमेकी हुन् । बालिका सरिता सोमबार साँझ गीताको आंगनमा खेल्न गएकी थिइन् । पानी तान्ने मोटर नचलेपछि गीताले बालिकामाथि आरोप लगाएकी हुन् ।

 २०७४ चैत्र १३ गते १२:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: