A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार कसुरमा ६ वर्ष कैद

बलात्कारको घटनामा संलग्न भएको कसूर ठहर गर्दै सप्तरी जिल्ला अदालतले आरोपित एक युवकलाई मंगलबार ६ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई ६ वर्ष कैद सजाय तोकेको हो । फैसलामा पीडित किशोरीलाई ५० हजार क्षतिपूर्ति भराउन पनि अभियुक्तलाई आदेश दिइएको छ । कसूरदारले घरमा कोही नभएका बेला २०७४ चैत ९ गते १६ वर्षीया किशोरीको घरमा प्रवेश गरी बलात्कार गरेको आरोपमा पीडितले २०७४ चैत १० गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिइकी थिइन् । पीडित किशोरीले उजुरी दिएकै दिन आरोपितलाई पक्राउ गरेको थियो । जिल्ला अदालतका तत्कालिन न्यायाधीश ध्रुबराज त्रिपाठीको आदेशमा आरोपित ०७५ बैशाख ७ गतेदेखि राजविराज कारागारमा थुनामा छन्।

२०७६ असार ११ गते ११:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: