A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जाजरकोटमा ज्वरोले शिशुको मृत्यु

जुनीचाँदे गाउँपालिका–३ डाँडाकोटमा रुघाखोकी र ज्वरोको कारण जयबहादुर विकका छ महिने शिशु रोशनको आज मृत्यु भएको छ । तीन दिनदेखि रुघाखोकी र ज्वरोबाट थला परेका रोशनको उपचारका क्रममा मजकोटको सानाखोलास्थित निजी क्लिनिकमा मृत्यु भएको वडाध्यक्ष रामबहादुर नेपालीले बताए । गत पुसमा जुनीचाँदेमा फैलिएको हङकङ फ्लोबाट सात बालबालिकासहित १४ जनाको ज्यान गएको थियो भने दुई हजार बिरामी परेका थिए । 

२०७४ माघ ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: