A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका व्यक्ति पक्राउ

नवलपरासीको बर्दघाट नगरपालिकामा सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ब्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । बालिकालाई करणी गरेको आरोपमा प्रहरीले  बर्दघाट –१६ बस्ने ४७ वर्षका कमल चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार चैत्र ३ गते दिउँसो बर्दघाट स्थित मुरलीटार जंगलमा बयर खान गएका दुईजना बालिकालाई ललाई फकाई चौधरीले बलात्कार गरेर फरार रहेका थिए । चौधरीलाई बर्दघाट स्थित मुरलीटार जंगलमा लुकेर बसेको अवस्थामा  पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जबरजस्ती करणीको मुद्धा दायर गरी थप अनुसन्धानका गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

२०७४ चैत्र ५ गते ७:२६ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: