A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ

१५ वर्षीया किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । जोरायल गाउँपालिका(४ का ४८ वर्षीय खडकबहादुर मगरलाई यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालबहादुर धामीले जानकारी दिए । घरमा एक्लै भएको मौका छोपी सोमबार राति करिब १० बजेको समयमा खडकबहादुरले घरको झ्यालाट दुर्ब्यबहार गरेको पीडित किशोरीले बयान दिएको डीएसपी धामीले बताए । किशोरीले मंगलबार इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि खडकबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो।

२०७५ फागुन २ गते ४:१२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: