A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionoov905lljosikgf3vobo68ilk3bvpolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अप्राकृतिक मैथुन र जवरजस्ती करणी आरोपमा पक्राउ

धनगढी नगरपालिकाका १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका ८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका ४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ छन् । पाहुना बस्न आएका बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका ८ स्थित बाबुराम खोलामा लगेर मुख थुनी अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेका थिए । उनीहरलाई मङ्गलबार ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस्तै बाराको निजगढ नगरपालिका ३ बस्ने ७५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका ५० वर्षीय धनबहादुर बल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने जानकारीपछि ईलाका प्रहरी कार्यालय निजगढको टोलीले तामाङलाई पक्राउ गरेको हो।

२०७६ बैशाख ३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: