A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionurthts7hemdjtndvtq5detfsv5r4nkee): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माद्यमिक विद्यालयका शिक्षक गंगाधर आचार्य रहेको प्रहरीले जनाएको छ। रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम मावि केन्द्रमा एसईई परीक्षामा सहभागी छात्रामाथि आइतबार साँझ उनले यौन दुव्र्यवहार गरेको आरोप छ। उनी चिमखोलाबाट एक दिन पैदल दूरीको मुक्तिधाम मावि केन्द्रका विद्यार्थी लिएर आएका हुन्। स्थानीयका अनुसार मदिरा सेवन गरेर उनी रघुगंगाको भगवतीटोलस्थित विद्यार्थीको डेरामा पुगेका थिए। उनको दुव्र्यवहारले छात्राले गुहार मागेपछि घरबेटी र छिमेकी भेला भएर प्रहरीलाई खबर गरेका हुन्। शिक्षक आचार्यलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले पुष्टि गरे। ‘छात्रालाई दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरेर जिल्लामा ल्याएका छौं,’ उनले भने, ‘अनुसन्धान थालेका छौं। परीक्षा सकिएपछि छात्राको पनि बयान लिन्छौं।

 २०७४ चैत्र १२ गते ८:५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: