A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionov9mljflv5nq8oijevk57d6fo823js7l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

१२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। ट्युसन पढ्न आउने लालबन्दी नगरपालिका ५  की छात्रालाई यौन दुर्व्यवहार  गरेको आरोपमा  हरिपूर्वा नगरपालिका ८ का राम सिहासन यादवलार्इ पक्राउ गरिएको हो। पीडीतकी आमाले दिएको उजुरीका आधारमा उनलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरि आवश्यक कार्वाहि प्रक्रिया अघि बढाएको छ। आरोपित शिक्षकले बालिकालाई ट्यूसन पढाउने क्रममा पाठ नगरेको आरोपमा घोप्टो पारेर ढाडमा सुमसुम्याउने, ढाडमा कपी राखेर चेक गर्ने तथा लेख्ने, घोप्टो परेको बेला बालिकाको संवेदनशील अंग सुम्सुम्याउने, चिमोट्ने कार्य पटक पटक गर्दै आएको पीडीतकी आमाले बताएकी छिन्।

२०७५ भदौ २० गते ६:३२ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: