A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiononm6l4trlh8jgrhcm4gpnimte63qrcib): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अत्याधिक चिसोको कारण धनुषाका विद्यालय एक सातालाई बन्द

अत्याधिक चिसो बढेपछि धनुषाका विद्यालयहरु सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ । विगत केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ । जिल्ला शिक्षा समन्वय ईकाइ धनुषाका प्रमुख बरखु प्रसाद रजकले अत्याधिक बढेको चिसोले  विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले जिल्लाका विद्यालयमा विदाको दिने घोषणा गरेको जानकारी दिए । त्यस्तै प्याबसन र एन–प्याबसन धनुषाले ३ दिनसम्म निजी विद्यालयहरुमा विदाको घोषणा गरेका छन् । निजी विद्यालयहरुले पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म बिदा दिने निर्णय गरेको जनाएका छन्।

२०७६ पुष १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: