A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7g34fmm10vfna05nojrg61cvug82lqq0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चिसोले विद्यालय बन्द

अत्यधिक चिसो बढेपछि उच्च लेकाली बस्तीका २६ विद्यालयको पठनपाठन बन्द गरिएको छ । डोल्फू, मुगु, मह, माग्री, रिउस, चितै, खमालेलगायतका विद्यालयमा डेढ महिनाका लागि जाडो बिदा दिइएको हो । चिसोले अध्यापन गर्नै मुस्किल भएपछि ४५ दिन लेकाली बस्तीका २६ विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले बताए । पठनपाठन सञ्चालन भएका विद्यालयमा पनि चिसोले पठनपाठन प्रभावित बनाएको उनको भनाइ छ ।

२०७४ माघ ३ गते ७:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: