A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu40eht2jp311bjjapkub6dolpph2lg5h): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुल बस दुर्घटना, १४ विद्यार्थी घाइते

स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन्। सोमबार बिहान मेची राजमार्गमा इलाम नपा १ बागखोर बजारस्थित राकेबाट आशादिप बोर्डिंङ स्कुलको विधार्थी बोकेर रक्सेतर्फ आउँदै गरेको मे १ ख१९५५ न.को बस विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका हुन्। धाइतेमध्ये तीनजनाको इलाम अस्पतालमा उपचार भइरहेको छ भने अन्य ११ जनालाई बीएमसी अस्पताल बिर्तामोड पठाइएको छ। सवार विद्यार्थीमध्ये १४ जना धाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। चालक इलाम देमाई नगरपालिका-१ का ३८ वर्षीय दिलबहादुर मगर र बस प्रहरी चौकी रक्सेको नियन्त्रणमा छ।

२०७५ साउन २८ गते १:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: