A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionurm8a01qjg9bls8pefq5d4o9pamh9cck): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

बालिकालाई करणी गर्न खोजेको आरोपमा तानसेन नगरपालिका–१४ मा एकजना पक्राउ परेका छन्। गुल्मीको रुरु गाउँपालिका–१ रिडीका ४० वर्षीय पवन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। ठकुरीले आइतबार बिहान छिमेकी १२ वर्षीया एक बालिकालाई करणीको प्रयास गरेको घिमिरेले बताए। उनका अनुसार आइतबार बिहान ६ बजे दूध लिन जाँदै गरेकी बालिकालाई पैसा दिने प्रलोभन देखाई ठकुरीले करणीको प्रयास गरेका थिए। बालिका रुँदै भागेर रिडीस्थित प्रहरीलाई खबर गरेकी थिइन्। ठकुरीलाई रिडी प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पालाई जिम्मा लगाएको छ। आइतबार नै जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी ठकुरीमाथि थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।

२०७५ असोज १ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: