A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

८ वर्षीया बालिकालाई बलात्कार गर्ने खड्का प्रहरी फन्दामा

प्रहरीले पथरी शनिश्चरे नगरपालिका–५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय देविन्द्र खड्का रहेका छन् । खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

२०७६ बैशाख २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: