A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9c3pfm4sjb53bfnoeoqhdrf2sjv5ka1b): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा गोरखाका एक वडाध्यक्ष पक्राउ

गोरखा । जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

चौध वर्षीया किशोरीलाई ‘बिहे गर्छु भन्दै पटक-पटक जवरजस्ती करणी गदै आएका वडा अध्यक्ष परिवारले दिइएको जाहेरीको आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । बिहे गर्ने प्रलोभन देखाउदै उनले किशोरीमाथि जवरजस्ती शारिरीक सम्बन्ध राख्दै आएको अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिएको र वडा अध्यक्षलाई पक्राउ गरेको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको उनले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: