A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नाबालिका बलात्कार आरोपमा पक्राउ

नाबालिकालाई करणी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।बालिकालाई पटकपटक बलात्कार गरी फरार रहेका लालीगुराँस नगरपालिका-३ मुसाङखेलका ५४ वर्षीय अभियुक्त शंकर थापालाई प्रहरीले एक वर्षपछि काठमाडौंबाट पक्राउ गरी जिल्ला ल्याइएको हो । बालिकालाई थापाले पटकपटक करणी गरेको भन्दै गत वर्ष असोज २७ गते बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएकी थिइन् । जाहरी लगत्तै थापा फरार थिए ।फरार रहेका थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआईबी० को सहयोगमा काठमाडौंको गौशालाबाट गत असोज १२ गते पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । पक्राउ परेका थापालाई जबरजस्ती करणी सम्बन्धि अपराधमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

 २०७५ असोज १५ गते ४:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: