A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तीन वर्षीया नाबालिकालाई बलात्कार गर्ने ३० वर्षे पक्राउ

एकजना पुरुषलाई ३ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-२ मनकामना टोल बस्ने ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा त्यही ठाउँ बस्ने ३० वर्षीय रमेश बिकलाई शनिबार दिँउसो प्रहरीले पक्राउ गरेको हो । बिकले नाबालिकाको नजिकै धारामा लगेर नुहाइदिने भन्दै झाडीमा लगेर बलात्कार गरेको खुलेको छ । नाबालिकामाथि बलात्कार भएको  खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेर हिरासतमा लिएक छ।

२०७५ फागुन ५ गते १:५१मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: