समाचारमा बालबालिका

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६० वर्षीय महेन्द्र शाह पक्राउ

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । गुजरा नगरपालिका ५ हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।साहले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर हुनासाथ प्रहरी चौकी हरिनगराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७६ पुष १८ गते प्रकाशित