A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको प्रयास गर्ने अभियुक्त जेल चलान

बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका खोटाङका एक पुरुष जेल चलान भएका छन्। ११ वर्षीय बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका खोटेहाङ गाउँपालिका ४ बड्कादियालेका ३५ वर्षीय रामकुमार भुजेल पुर्पक्षका लागि सोमवार कारागार चलान भएका हुन्। भदौ २२ गते बालिका बलात्कारको प्रयास गरेको अभियोगमा भदौ २३ गते पक्राउ परेका भुजेललाई जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल ईजालासबाट पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेल पठाइएको प्रहरीले जनाएको छ। घटना पछि ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीले पक्राउ गरेका आरोपित बिरुद्ध पिडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दर्ता गरेका थिए। बालिकालाई बलात्कार प्रयास गरिरहेको समयमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन्। 

२०७५ असोज १५ गते ७:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: