A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा एकजना पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिका ८ का अन्ताजी १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका बुवाको मौखिक उजुरीका आधारमा दाजु नाता पर्ने धनिराम चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका चौधरीले भलमन्साको घरमा भएको भोजभतेर कार्यक्रमपछि किशोरीलाई राति ११ बजे घर पुर्‍याउन जादा स्थानीय बासिन्दाले खोज्न थालेपछि उखुवारीमा लुकेर बसेको र बिहान ३ बजे बालिकालाई घर पुर्‍याएको बताएको प्रहरीले जनाएको छ। उनले बलात्कार गरेको कुरा स्वीकार नगरेको प्रहरी निरीक्षक चन्दले बताए। पीडितका परिवारले अझैसम्म जाहेरी दिएका छैनन्ु प्रहरी निरिक्षक चन्दले भने ‘जाहेरी आएपछि थप प्रक्रिया अगाडि बढछ।’ पीडित र बलात्कारको आरोपी दुवैलाई स्वास्थ्य परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाइएको उनले बताए।

२०७६ मङ्सिर ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: