A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारी पक्राउ

१६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १५ बाझगरा बस्ने २५ बर्षीय मनिष राई रहेको प्रहरीले जनाएको छ । किशोरी र उनको अभिभावकले दिएको उजुरीको आधारमा प्रहरीले राईलाई मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुमन तिम्सिनाले बताए । उनीहरु दुवै एकापसमा परिचित हुन् ।

२०७५ कार्तिक १४ गते ९:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: