A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कार गर्न खोज्ने सफारी चालक विराटनगरबाट पक्राउ

विराटनगर महानगरपालिका ४ इक्राहीबाट प्रहरीले बालिकालाई बलात्कार गर्न खोज्ने एक जना सिटी सफारी चालकलाई बिहीबार पक्राउ गरेको छ। सुनसरीको दुहवी–१ का २२ वर्षीय सलमोदिन मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। को २ ह २०११ नम्बरको सिटी सफारीका चालक मियाँले सफारीमै राखेर नजिकैको उखु बारीमा लगेर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। आफूमाथि बलात्कार प्रयास भएपछि बालिका चिच्याएको स्थानीयले थाहा पाएर प्रहरीलाई खवर गरेका थिए। तत्काल घटनास्थलमा पुगेको प्रहरीले सिटी सफारीसहित चालकलाई मियाँलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।

२०७५ फागुन २ गते ७:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: