A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आरोपित पक्राउ

लोहरपट्टी नगरपालिका–७ की ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोही गाउँका १८ वर्षीय जमसेद राई पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ । बालिकामाथि अप्राकृतिक मैथुन भएको स्वास्थ्य परीक्षणबाट थाहा भएको प्रहरीले जनाएको छ । बालिकाको रक्तस्राव भएपछि अभिभावकले सोधपुछ गर्दा बलात्कृत भएको खुलासा भएको हो । बालिकामाथि बलात्कार भएको किटानी जाहेरीसहित अभियुक्त जमसेद राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । उनीविरुद्ध अप्राकृतिक मैथुन तथा बाल यौन दुराचारको अभियोगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक सुखाडी साहले जनाए ।

२०७५ असार ५ गते ९:२९ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: