A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiontqo424b16ll3v721ndbbcpu36lr4l91k): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सिरहामा ९ महिने बालिका बलात्कृत

सिरहाको लहान नगरपालिका–२४ मा ९ महिने बालिका बलात्कृत भएको आरोपमा १४ वर्षे बालक पक्राउ परेका छन् । मंगलबार भएको उक्त घटनामा सोही गाउँका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई आमाले घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरको सदस्यलाई खाजा पु¥याउन जाँदा ती बालकले उनीमाथि यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।खेतबाट फर्कँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

२०७६ असार १७ गते ९:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: