A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई जबरजस्ती करणी प्रयास गर्ने पक्राउ

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।आरोपित पुनले सोमबार अन्दाजी साढे ३ बजेको समयमा घरमा एक्लै भएको मौका छोपी बालिकालाई ललाइफकाइ ३० रुपैयाँ दिएर प्रलोभनमा पारी शौचालयमा लगेर बालिकाले लगाएको कपडा र आफ्नोसमेत पाइन्ट खोलेका थिए । त्यसै क्रममा बालिका रोएको आवाज सुनेर उनका दाजु शौचालय जाँदा पुनले दाजुलाई पनि लात्ताले हानेको र अभिभावकले थाहा पाएपछि आरोपित पुन फरार भएका थिए । फरार रहेका आरोपित पुनलाई प्रहरीले पक्राउ गरी पीडित बालिकाको आमाले दिएको जाहेरीका आधारमा जबरजस्ती करणी उद्योग मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पहिलोपटक ३ दिनको म्याद थपेर अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो।

२०७६ बैशाख २४ गते ६:३० मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: