A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionk1r0oj7jontdvudot7l0bmdolt6qrusm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

५ वर्षीया बालिका बलात्कार गर्ने बालकलाई १ वर्ष कैदको फैसला

५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार १ वर्ष कैद फैसला सुनाएको छ।  जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको फैसला सुनाएको हो। कसुरदार नाबालक रहेकाले बालबालिका ऐनअनुसार उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था अनुरुप यस्तो फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए । उनले भने, उमेर पुगेको भए दुई वर्ष कैद हुने थियो, बालक नै ठहरिएकाले आधा सजाय निर्धारण गरियो। कसुरदारले ०७५ फागुन १८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका थिए।घटनालगत्तै फरार रहेका कसुरदारलाई प्रहरीले फागुन १९ गते पक्राउ गरेको थियो। घटनाको अनुसन्धानबाट कारवाही हुने देखिएपछि अदालतले फागुन ३० गते उनलाई पुर्पक्षका लागि बालसुधारगृह बिराटनगर पठाउने आदेश दिएको थियो। उनलाई अदालतले ०७६ जेठ २० गते कसुर ठहर गर्दै जेठ २० मा सजाय निर्धारणका लागि पुनः पेश गर्न आदेश दिएको थियो।

२०७६ जेठ २१ गते ११:०४ मा प्रकाशित         

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: