A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोराबुहारी विदेशमा रहेको मौकामा ४ वर्षे नातिनीलाई जबरजस्ती करणी

रक्सीको नसामा नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा सातदोबाटो प्रहरीले ५१ वर्षे हजुरबालाई ललितपुरको टिकाथलीबाट पक्राउ गरेको छ । आफ्नै छोरीको ४ वर्षे छोरालाई जबरजस्ती करणी गरेको आरोपमा रौतहट जिल्ला चन्द्र निगाहपुर–१ पौराही घर भई टिकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका ५१ वर्षे हजुरबा पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । आरोपीका छोरा र बुहारी विदेशमा भएको कारण आफ्नो संरक्षणमा रहेको नातिनीलाई सहोदर हजुरबाले दाईसँग कोठामा सुतेको अवस्थामा उठाएर आफूसँगै लगेर अप्राकृतिक मैथुनको साथै जबरजस्ती करणी गरेको पीडित नातिनीले प्रहरीलाई बताएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिए । आफुलाई सहोदर हजुरबाले जबरजस्ती करणी गरेको कुरा पीडित नावालिकाले आफ्नी फुपुलाई सुनाएपछि फुपुको जाहेरीको आधारमा प्रहरीले बलात्कारीलाई असार ९ गते पक्राउ गरेको प्रमुख मिश्रले बताए । पीडित नावालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथलीमा लगिएकोमा त्यसको प्रारम्भिक रिपोर्ट आइसकेको र विस्तृत रिपोर्ट केही दिनभित्रै आउने प्रहरीले जनाएको छ ।पक्राउ परेका नाबलिकाको हजुरबुबामाथि जिल्ला अदालत ललितपुरबाट मंगलबार नै पाँचदिनको म्याद थपिअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडकको नाम सार्वजनिक गर्दा पीडित नातिनीको नाम पनि सार्वजनिक हुने हुँदा प्रहरीले दुबैको नाम गोप्य राखेको छ।

२०७६ असार ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: