A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय

आफ्नै छोरीलाई बलात्कार गर्ने रुकुम पश्चिमका एक ब्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक ब्यक्तिले आफ्नै १७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा गत चैत चार गते पक्राउ गरिएको थियो। आइतबार जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जन्म कैदनको फैसला गरेको अदालतका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए। छोरीलाई आफूले पटक पटक बलात्कार गर्दै आएको उनले अदालतमा स्वीकार गरेको बताइएको छ।

२०७६ असार ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: