A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मामाघर आएर घर फर्कने क्रममा १४ वर्षीया बालिका बलात्कृत

गुल्मीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन। छत्रकोट गाउपालिका ६ कि नाम परिवर्तन रमितलाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाले बवलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। मामाघर गएर आमासगै घर फर्कने क्रममा मोटरसाईकलमा आएका मियाले बालिकालाई घर पुराईदिने भन्दै आमाको सहमतिमा मोटरसाईकलमै लिएर आएपछि  बाटोमा पैसा दिने प्रलोभन देखाएर वलात्कार गरेको प्रहरीको भनाई रहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार कस्नेतका अनुसार कसैलाई नभन्नु भन्दै मियाले ५ सय रुपैया वालिकालाई दिएर मिया फरार भएको बताए। मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकिको सयुक्त प्रहरीको टोलीले  एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखएको छ। बालिका वलात्कृत गर्ने मियालाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने र अन्य घटनाका बारेमा थप अनुसन्धान भैरहेको एसपपी बस्नेतले बताए ।  प्रहरीका अनुसार घटना बुधवार दिउँसो भएको थियो। मिया भैंसी व्यापारी हुन।

२०७६ बैशाख ५ गते ९:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: