A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionethunv9bmu2qb5qr4s4bqpm9lr58vi4t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जबरजस्ती करणी आरोपमा युवा पक्राउ

बालिकामाथि जबरजस्ती गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ परेका छन्। १३ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका–४ का ३६ वर्षीय देवकुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका स्थायी घर भई चौनपा–४ बेल्टारमा आफन्तको घरमा बस्दै आएकी बालिकामाथि राईले ४ दिनअघि जबरजस्ती गरेको आरोपमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको हो। पीडितका आफन्तले दिएको जाहेरीअनुसार राईले बालिकालाई ललाइफकाइ २२ गते राति साढे ११ बजेको समयमा बालिकालाई जबरजस्ती गरेर भागेको आरोपमा पक्राउ गरिएको हो। घट्नाबारे पीडितका आफन्तले २४ गते दिउँसो दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको संयुक्त टोलीले राईलाई नियन्त्रणमा लिएको हो। उनीमाथि जिल्ला अदालतबाट म्याद थपी आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जनाइएको छ।

२०७६ जेठ २७ गते ११:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: