A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नेपालगन्जमा १३ वर्षीया किशोरी बलात्कृत

नेपालगन्जमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको छेउमै रहेको सुरेन्द्र होटल एण्ड लजमा विहीवार दिउँसो किशोरी बलात्कृत भएकी हुन्। तुर्माखाद गाउँपालिका वडा नम्बर ४ अछाम घर भई नेपालगन्जमा बस्दै आएका अन्दाजी १८ वर्षीय सुरेन्द्र जैसीले सोहि होटलमा काम गर्ने एक महिलाकी छोरीलार्इ कोहि नभएको मौका छोपेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक राजेन्द्र अर्यालले जानकारी दिए। प्रहरीका अनुसार होटल सञ्चालक पुरन र पीडित किशोरीकी आमा सामान किन्न भारतको रुपैडिया बजार गएको मौका छोपी सुरेन्द्रले किशोरीलार्इ कोठामा थुनेर बलात्कार गरेका थिए। पीडितले प्रहरीलाई दिएको बयान अनुसार सुरेन्द्रले यसअघि किशोरीलाई फोन गरेर माया गर्ने बताउने गरेका थिए। तर किशोरीले उनको प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिईन्। घटनापछि आरोपी सुुरेन्द्र फरार छन् । उनको खोजी कार्य भईरहेको प्रहरी नायव उपरिक्षक अर्यालले बताए। पीडित किशोरीको स्वास्थ्य परिक्षण गरेर अनुसन्धान सुरु गरिएको डिएसपी अर्यालले जानकारी दिए।

२०७५ असोज ११ गते ८:३४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: