A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१३ वर्षीया बालिका बलात्कृत

छिमेकीको घरमा भइरहेको पूजामा हिँडेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा भीमेश्वर नगरपालिका-४३ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन् । बालिकालाई पूजा घर जान नदिइ जबरजस्ती करणी गरेको आरोप उनीमाथि लगाइएको छ। रामबहादुरलाई मुलुकी अपराध संहिता ऐन दफा २१९को उपदफा ३ अनुसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिए। तामाङले बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर बलात्कार गरेको जाहेरी किटानी गरिएको छ। मुलुकी अपराध संहिताले बालिका जबरजस्ती करणी गर्नेलाई १४ देखि १६ वर्षसम्म हुनसक्ने व्यवस्था छ।

२०७६ जेठ १ गते १:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: