A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कारको अभियोगमा दुई युवक पक्राउ

पूर्वी चितवनमा १३ बषर्ीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । रत्ननगर नगरपालिका-७ बछ्यौलीकी एक बालिकालाई पैसाको प्रलोभन देखाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाराको कोलही नगरपालिकाका ३० बर्षीय गंगा चौधरी र २२ बर्षीय अजय कुमारलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार दुबै मजदुरको काम गर्दै आएका थिए । पीडितकी आमाले खबर गरेको डेढ एक घण्टाभित्र अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।उनीहरुले मादक पदार्थ सेवन गरेर जवरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

२०७५ माघ २६ गते ६:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: