A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

इलाममा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्ति शनिबार पक्राउ परेका छन् । सन्दकपुर गाउँपालिकाकी एउ६ी १२ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गर्ने भीमप्रसाद पाठकलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । ५० वर्षीय पाठकले बालिकाको घरमा नै गएर बालिकालाई धम्क्याउदै दुर्व्यवहार गरेको बताइएको छ । उनले ‘मेरो घरमा हिँड्’ भन्दै समाएको र बालिका कराएपछि घर परिवारले थाहा पाएको पारिवारिक स्रोतले जनाएको छ । बालिकाकी आमा आइपुगेपछि मात्र पाठक आफ्नो घर हिँडेको बताइएको छ। पाठकलाई बालिका करणी अन्तरगत दुर्व्यवहार मुद्धा दायर गरेर अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी सहायक निरीक्षक चुडामणि पौडेलले बताउनु भयो।

२०७५ चैत २ गते ८:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: