A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh4fql8fsdo6jiatuqfaa48odn71vu41d): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

आफ्नै स्कुलकी चार वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा रौतहटमा एक निजी स्कुलका शिक्षक पक्राउ परेका छन्। रौतहटको बौधीमाई नपा ५ मा रहेको डाइनामिक अंग्रेजी बोर्डिङ स्कुलका ३० वर्षीय शिक्षक मनेजर राय यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जेठ १७ गते दिउँसो करिब १ बजे शिक्षक राय यादवले सोही स्कुलमा एलकेजी कक्षामा अध्ययनरत चार वर्षीय छात्रालाई शौचालयमा लगेर यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको विषयमा आइतबार सूचना प्राप्त भएको र शिक्षकलाई पक्राउ गरी अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट आरोपी यादवले बालिकामाथि यौन दुव्र्यवहार गरेको खुल्न आएको छ।घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिएका छन्।

२०७६ जेठ २० गते १२:५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: