A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionc0daa8do4brbasbaepigai2o737979pt): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद

आफ्नै नाबालिका छोेरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत ओखलढुङ्गाले मंगलबार कैद सजाय सुनाएको हो। जिल्ला न्यायाधीश कैलाश केसीको एकल इजालसले ओखलढुंगाको सुनकोसी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा उक्त फैसला गरेको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए। उनका अनुसार हाडनाता करणीमा २५ वर्ष र जबरजस्ती करणाीमा १२ वर्ष ६ महिना गरी ३७ वर्ष ६ महिनाको कैद सजाय तोकिएको हो। पीडक गत असोज १३ मा १३ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए। उनीविरुद्ध कात्तिक ८ मा ओखलढुङ्गा जिल्ला अदालतमा जबरजस्ती करणी तथा हाडनाता करणाी मुद्दा दर्ता भएको थियो। मुद्दा चलेपछि अभियुक्त पुर्पक्षका लागि ओखलढुङ्गा कारागारमा थुनामा थिए।

२०७५ फागुन २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: