A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आफ्नै छोरी बलात्कार गर्ने बावुविरुद्ध जबरजस्ती करणी मुद्दा

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । १३ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको हो । १३ वर्षीय छोरीलाई गएको शुक्रबार बलात्कार गरेर फरार रहेका बाबुलाई शनिबार पक्राउ गरी सोमबार मुद्दा चलाइएको प्रहरीले जनाएको छ । बालिकाले बाबुबाट पटक पटक बलात्कार भएको गुनासो गरेपछि छिमेकीले प्रहरीलाई उजुरी गरेका थिए । घरबाट भागेका आरोपितलाई प्रहरीले हिरासतमा राखेर अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो । अनुसन्धान भइरहेकाले थप विवरण अनुसन्धानपछि खुल्ने उहाँको भनाइ छ । 

२०७५ असोज १५ गते ७:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: