A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3lefr35gnbb4lea47kra6df6htvrud7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोप लागेका एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पूर्वी चितवन खैरहनीकी एक युवतीले आफू बुवाबाटै पटक-पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि उनका बुवा फरार थिए। बुधबार राति आरोपितलाई नुवाकोटबाट पक्राउ गरेर चितवन ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीले बताए। उनलाई नुवाकोटको बेलकोट-७ मा बुधबार बिहान ११ बजे समातेको डिएपी रेग्मीले बताए। प्रहरीमा २५ गते उजुरी परेको हो। जसमा २१ गते आफूलाई दुब्र्यवहार गरेको निवेदकले उल्लेख गरेकी छन्। त्योभन्दा अघि पनि त्यस्ता घटनाहरु हुने गरेको उनको भानइ छु डिएसपी रेग्मीले भने। छोरीको उमेर १६ वर्षको छ। घरमा आमा नभएका बेलामा यस्तो घटना भएको प्रहरीको भानइ छ।

२०७५ चैत २८ गते ८:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: