A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नातिनीलाई करणी गरेको आरोपमा पक्राउ

नातिनीलाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पाँचथरका ५८ वर्षीय एक व्यक्तिले आफ्नी १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि करणी गर्दै आएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। कसैलाई भनेमा मारिदिने त्रासमा पारी उनले नातिनीमाथि कुकर्म गर्दै आएका थिए। मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। पीडितलाई सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ।

२०७४ चैत्र २१ गते प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: