A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दाङमा पनातिनी बलात्कार गर्ने ६५ वर्षीय पक्राउ

दाङमा पनातिनी बलात्कार गर्ने एकजना पक्राउ परेका छन्। असोज १४ गते दिउँसो पनातिनी बलात्कार गरेको आरोपमा दाङ प्रहरीले लमही नगरपालिका ६का ६५ वर्षीय कलिराम चौधरीलाई पक्राउ गरेको छ। असोज १४ गते दिउँसो चौधरीले नातिनी नाता पर्ने लमही नगरपालिका-१ की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको दाङ प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए। पनातिनीलाई जबरजस्ती करणी गरी भागी फरार रहेको अवस्थामा वडा प्रहरी कार्यालय लमही दाङको टोलीले कलिराम चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रमुख शर्माले बताए।दाङमा यस अघि प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ गरेको थियो।

२०७५ असोज १५ गते ५:२४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: