A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session6jj5sdn3369o3aidvenitl7msa3phljm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१६ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई आरोपीलाई पक्राउ

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले शनिवार दुई जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहान घरबाट घरयासी सामान किन्न बेतालमाण्डौं जाँर्दै गर्दा गाउँका दुईजना युवाले बाईकमा लगिदिने भन्दै बार्जुगाडु जंगलमा लिएर बलात्कार गरेको आरोप बालिकाले लगाएकी थिइन् । बालिकाले बुढीगंगा नगरपालिका ७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय शुनिल विकले बलात्कार गरेको वयान दिएपछि जिल्ला प्रहरी कार्यलय बाजुराले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक हरीबहादुर ओलीले पक्राउ गरिएको दुवैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिनुभयो ।

२०७४ फागुन ५ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: