A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session5e5nie6d8molqovld8ink7utmglosvu2): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा पोद्दार पक्राउ

प्रेम गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर–१४ की १६ वर्षीया बालिकामाथि बलात्कार गरेको  आरोपमा २५ वर्षीय दिव्य पोद्दारलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका–१२ घर भएका पोद्दार विराटनगर–१० स्थित सोमबारे हटिया नजिक डेरा बस्दै आएका थिए। प्रहरीका अनुसार पोद्दारले बिहे गर्छु भन्दै झुटो आश्वासन दिएर गत वैशाख १० गते बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  घनश्याम श्रेष्ठले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानबाट पोद्दारबाट बालिका पीडित भएको देखिन्छ’ श्रेष्ठले भने।  उनका अनुसार पीडित परिवारबाट जाहेरी परेपछि पक्राउ गरिएका उनीविरुद्ध आइतबार जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका पोद्दारको ८ वर्षअघि नै बिहे भइसकेको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ।

२०७६ जेठ २७ गते १०:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: